एकदिन धुर्मुसे सेरेको घरमा गएछ। सेरेलाई पुरै पट्टी नै पट्टी बाधेको देखेर धुर्मुसेले सोधेछ: हैन हौ सेरे, तलाई के भयो र यती धेरै पट्टी लगाको???? सेरे: के हुनु नि यार, हिजो बाटोमा केटाहरुसँग झगडा भाको थियो । धुर्मुसे: अनी तैले केही गर्न सकिनस त???? सेरे: पहिला त सबैलाई मर्दको छोरा हौ भने १-१ जना गरी आओ भने.... धुर्मुसे: अनी के भयो त??? सेरे: के हुनु नि, सालेहरुले पनि १-१ गरी कुटे ...

Posted By >>>RKO<<< on Tue, Sep 02, 2014, 04:29 AM under सेरे जोक्स with   0  &  0 

comments powered by Disqus