धुर्मुश:- उ त्यो टेबल मा बस्ने मान्छे संग मेरो दुश्मनि छ। शेरे:- टेबल म त 4 जना छन त? धुर्मुश:- जस्को मोटो मोटो गाला छ नि? शेरे:-सबै को मोटो मोटो गाला छ त। धुर्मुश:- त्यो जस्ले सेतो टि-सर्ट लगायेको छ नि? शेरे:- सबै ले उस्तै लगाको छ है। धुर्मुश ले रिसायर पेस्तोल निकल्यो त ड्वाँग ड्वाँग डवाँग 3 जना लाई भुक्लुकै ढाल्यो र भन्यो त्यो बचेको चै मेरो दुश्मन हो चिनिस ?

Posted By >>>RKO<<< on Sun, Aug 24, 2014, 06:48 AM under सेरे जोक्स with   0  &  0 

comments powered by Disqus