सेरेले घरमा पढ्दा पढ्दै पेन्सिल भुइँमा खसालेछ अनि छातीमा हात राखेर पेन्सिल उठाएछ । यो देखेर सेरेको आमा अचम्म मान्दै : बाबु तैँले किन छातीमा हात राखेर पेन्सिल उठाको ? सेरे : स्कुलमा सधैँ चक खस्यो भने मिसले छातीमा हात राखेर टिप्नु हुन्छ त्यसैले । सेरेको आमा : मिसले गर्नुभो होला तैँले गर्नुपर्दैन । सेरे : कहाँ हुन्छ, एकदिन मिसले हात राख्न बिर्सिदाँ मिसको दुइटै फोक्सो बाहिर निस्केर झण्डै चेट हुनुभको थियो ।

Posted By >>>RKO<<< on Sun, Aug 10, 2014, 06:36 AM under सेरे जोक्स with   0  &  0 

comments powered by Disqus