सेरेको मोबाईलमा उस्को प्रेमिकाको SMS आयो - '' तिमी खत्तम रहेछौ , तिमीले मेरो पेटमा भएको बच्चा फाल्नलाई कुनै सहयोग गरेनौ , मैले एक्लै गएर फाले , अब म तिमी सग बोल्दिन तिमीलाई ब्रेकअप दिन्छु । बाइ । '' सेरे sms पडेर रुन लागेको थियो फेरी प्रेमिकाको अर्को SMS आयो- सरी, सरी, त्यो अगिको SMS तिम्रो लागि होइन है सेरु , गल्तीले तिमी लाई गएछ । आइ लभ यु By - Spice.boy2

Posted By guest on Fri, Aug 08, 2014, 11:40 AM under आगन्तुकद्वरा पठाइएका with   0  &  0 

comments powered by Disqus