एकदिन राजेश हमाल र धुर्मुसे गफ गर्दै थिए राजेश हमाल : ल भन तैले बाटोमा ५०० र १००० को नोट देख्यो भने कुन चै तिप्छ्स ? धुर्मुसे: १००० देखी देखी ५०० टिप्छु होला र !! १००० कै टिप्छु नि ! राजेश हमाल : थुक्क मुला !! तँ त मुर्ख नै रैछ्स नि !! धुर्मुसे: किन ? के भन्छ ? राजेश हमाल : बाटोमा भेटे पछी दुइटै पो टिप्नु पर्छ त !! . . . . धुर्मुसे ठहरै ।

Posted By >>>RKO<<< on Fri, Jun 06, 2014, 05:04 AM under राजेश दाई जोक्स with   0  &  0 

comments powered by Disqus