केटी:यो हाम्रो छिमेकी आन्टीले जहिले मलाई हैरान बनाउने। जो-कसै साथीको बिहे हुँदा पनि मेरो गाला चिमोटेर "अब तेरो पालो" भन्ने गर्थो तर अब त्यो आन्टीको त्यस्तो बानी हटी सक्यो। साथी: कसरी? = = = = = = = = = केटी: कोइ मरेको बेलामा म पनि अचेल त्यो आन्टीको गाला चिमोटेर "अब तपाईंको पालो" भन्ने गर्छु !

Posted By keran on Sun, Mar 30, 2014, 09:46 AM under अन्य with   0  &  0 

comments powered by Disqus