शेरे गफ दिदैँ, शेरेः म एउटा घनघोर जंगलमा हिडिराखेको थिएँ ... अचानक 5 वटा बाघ आए । मुन्द्रेः नचाइने कुरा । 5 वटा बाघ नि सँगै हिड्छन् र ? शेरेः ल दुइवटा चाहिँ हो है । मुन्द्रेः 2 वटा बाघ सँगै हिडेको मैले अझसम्म सुनेको पनि छैन । शेरेः एउटा त पक्कै हो। मुन्द्रेः हा हा कहिँ बाघ पनि एक्लै हिड्छ र । शेरेः खोइ यार । म घनघोर जंगलमा हिडिराथेँ । पछाडि खै के ले हो खस्य्राक्क खुस्रुक पाराथ्यो । म त पछाडी नै नहेरी भागेँ यारl

Posted By keran on Thu, Mar 06, 2014, 07:08 AM under सेरे जोक्स with   0  &  1 

comments powered by Disqus