गर्मीको बेलामा शेरे कन्जुसको घरमा एउटा पाउना । कन्जुस शेरे:- चिसो पिउने कि तातो ? पाहुना :- चिसो.. कन्जुस शेरे:- पानी पिउने कि पेप्सी ?? पाहुना :- पेप्सी.. कन्जुस शेरे:-गिलासमा पिउने कि बोत्तलमै?? पाहुना :-गिलासमा कन्जुस शेरे:- स्टिलको गिलासमा पिउने कि सिसाको गिलासमा ?? पाहुना :- सिसाको गिलासमा कन्जुस शेरे :-फुल बुट्टा भरेको कि सादा गिलासमा ?? पाहुना:-फुलबुट्टा भरेको गिलासमा कन्जुस शेरे:- sorry यार फुलबुट्टा भरेको गिलास त हाम्रो घरमा छैन पछी कुनै बेला भयछ भने पेप्सी पिउला ,,,अहिले लाई स्टिलकै गिलासमा भय पनि पानी पियर जाउ ल ....

Posted By >>>RKO<<< on Sun, Dec 22, 2013, 03:53 PM under सेरे जोक्स with   0  &  0 

comments powered by Disqus