सेरे र मुन्द्रे अफिसको क्यान्टिनमा गफ गर्दै रहेछन.... मुन्द्रे: त त अफिसमा खुबै बाघ बन्छस त। अफिसमा मात्रै बाघ बन्ने हो कि घरमा पनि बाघ बन्छस??? सेरे: अ: घरमा पनि म बाघ नै हुन्छु तर..... मुन्द्रे: के तर??? सेरे: म माथि दुर्गाको सवार हुन्छ।

Posted By >>>RKO<<< on Sun, Dec 22, 2013, 03:30 PM under सेरे जोक्स with   0  &  0 

comments powered by Disqus