एक चोटि सेरे र उसको श्रीमती कारमा कतै जादै थिए। ट्राफिक: ओ ओ, गाडी रोक । सेरे गाडी रोक्दै: किन र के भयो ?? ट्राफिक: खै तपाईंले सिट बेल्ट लगको??? अब जरिवाना तिर। सेरे: कहाँ दाई, मैले त तपाईंले रोक्नुभएपछी पो सिट बेल्ट खोलेको त । ट्राफिक: हैन, तपाईंले पहिला नै सिट बेल्ट लगाउनु भको थेन। सेरे: हैन मैल पहिला नै लगाको थे । ट्राफिक: हैन तपाईंले लगाउनु नै भको थेन । भित्रबाट सेरेको श्रीमती: हेर्नुस् है ट्राफिक दाई, धेरै मेरो श्रीमान सँग झगडा नगरनुस् , वहाँ मातेको बेला जे पनि गर्न सक्नुहुन्छ।

Posted By >>>RKO<<< on Thu, Dec 12, 2013, 01:12 AM under सेरे जोक्स with   0  &  0 

comments powered by Disqus